काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति क्षेत्रस्थित शिवालयमा भएको युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार ६ फागुन २०८२ मा पशुपति–१५ नं शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा उक्त हत्यामा संलग्न रहेको आरोपमा…