खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइएको खलङ्गा–खार सडकखण्ड अझै अधुरै छ । आर्थिक वर्ष २०७५/०७६ मै प्रदेश गौरवको सडक घोषणा गरिएको यो योजनामा हालसम्म सात किलोमिटर क्षेत्रमा समेत प्रभावकारी काम हुन सकेको छैन । खलङ्गा–खार हुँदै गोकुलेश्वर जोड्ने छोटो दूरीको यो सडक निर्माण अधुरै हुँदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका…

Logo