कांग्रेसमा सहमतिको प्रयासमा ‘ब्रेक’, प्रदेश भेला गर्दै इतरपक्ष

काठमाडौं । कांग्रेस संस्थापन पक्षसँग चाँडै सहमति नभए सातै प्रदेशमा भेला सम्पन्न गराउने र काठमाडौंमा राष्ट्रिय भेला राखेर छुट्टै महाधिवेशन गर्ने इतर पक्षीय नेताहरू बताएका छन् । इतर पक्षका नेता विमलेन्द्र निधिले जेठ मसान्तपछि एकताका लागि प्रतीक्षा नगर्ने बताए। ‘अहिलेसम्म हाम्रो कुरा १५ औँ महाधिवेशन साझा गरौँ भन्ने हो। त्यो भएन भने हामी नेपाली कांग्रेसको…

Logo