विश्वभर १३ करोड ८० लाखमा बालश्रमिक, बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडौं । बालश्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् २०२५ सम्मको बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र आइएलओले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र आइएलओका अनुसार सन् २००० मा विश्वभर २४ करोड ६० लाख बालबालिका बालश्रममा संलग्न…

Logo