अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

घोडाघोडी। जीवनमा उज्यालो देख्न सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ। बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन्। जन्मजात दृष्टिविहीन उनले अँध्यारोसँग हार मानेनन्, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे। विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा…

Logo