काठमाडौं । जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले नयाँ उदाएका सांसदहरूलाई ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्किन आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले नयाँ जनप्रतिनिधिहरूको पनि अब कार्यकालको गन्ती सुरु भइसकेको भन्दै काममा केन्द्रित हुन आग्रह गरेकी हुन्। उनले नयाँ सांसदलाई विगतको आलोचना मात्र गरेर नबस्न र वर्तमान तथा भविष्यको जिम्मेवारी सम्हाल्न सचेत पनि…