काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्ज्वलन सँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशन उद्घाटन गरेका छन्। पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७(२) अनुसार माग गरेको विशेष महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ । महाधिवेशनलाई कांग्रेसभित्र नेतृत्व, विधान र संगठनको भविष्यसँग जोडेर हेरिएको छ । तर संस्थापन…