काठमाडौं। नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटनका लागि उपस्थित हुन आह्वान गरेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई संवोधन गर्दै शर्माले भने,“देउवा दाई, रोइलो छाडेर भोलि महाधिवेशन उद्घाटनमा आउनुस्, हामी विकल्प दिन तयार छौं,” त्यस्तै उनले फरी आग्रह गदै भने, ‘गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो…