काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता भएको छ । आइतबार दुई पार्टीविचमा १२ बुँदे सम्झौता सहित एकता भएको हो ।सम्झौतामा ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा संरक्षकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय…