म्याग्दीको दरवाङबाट अन्तरिक्ष अनुसन्धानको यात्रामा गौतम

म्याग्दी । म्याग्दीको ग्रामीण बस्ती दरवाङबाट अन्तरिक्ष विज्ञानको विश्वस्तरीय अनुसन्धानसम्मको यात्रा तय गर्दै सुजन गौतमले अन्तरिक्ष विज्ञानमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् । मालिका गाउँपालिका–६ दरवाङका गौतमले अमेरिकाको अलाबामा राज्यस्थित ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’बाट पीएचडी पूरा गरेका हुन् । उनको अनुसन्धान पृथ्वीनजिक देखिने सौर्यवायुका चक्र, त्यसमा उत्पन्न हुने अस्थिरता र अन्तरग्रहीय झट्काले अन्तरिक्ष…

Logo