विष्णु पौडेलको बयान: व्यवसायीबिचको कारोबारको जिम्मा मैले लिनुपर्छ भन्ने हुँदैन

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपाल बिमा प्राधिकरण प्रचलित कानुनबमोजिम स्थापना भई सञ्चालन भएको स्वायत्त निकाय भएकाले अर्थमन्त्रीले उक्त प्राधिकरणलाई निर्देशन दिन मिल्ने कानुनी व्यवस्था नरहेको बताएका छन् । अदालतमा बयान दिँदै पौडेलले भने, 'म विरुद्धको उल्लेखित उजुरीको बेहोरा सम्पूर्ण रूपमा झुटा हो।' "उजुरीमा कुनै पनि सत्यता छैन। मलाई लगाइएका यी आरोपहरू तथ्य र…

Logo