काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९ सय ६७ मतदानस्थल रहने भएका छन् । सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि निर्वाचन आयोगले १ सय ६८ वटा मतदान स्थल थप गरेका छ । साविकमा दश हजार ८ सय ९२ मतदान स्थल रहेका थिए । यस्तै,…