पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वागतयोग्य कुरा हो : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीभित्र प्रतिस्पर्धा स्वागतयोग्य भएको भन्दै विधानलाई जड रूपमा बुझ्न नहुने बताएका छन्। जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रियाबारे धारणा राख्दै गुरुङले लोकतान्त्रिक प्रतिस्पर्धाले नै पार्टीलाई बलियो बनाउने बताए। एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको छ। निर्वाचन समितिले सार्वजनिक…

Logo