जनकपुरधाम । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा एक बालिकाको मृत्यु भएको छ । बुधबार अप्राहन्न साइकलमा हिँड्दै गरेकी स्थानीय गोविन्द यादवकी १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको हो। मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी शिवानी लाई मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको…