देशव्यापी आन्दोलनरत नर्सहरूको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता

काठमाडौं । रोजगारीको अभाव, न्यून पारिश्रमिकलगायत विभिन्न समस्याका कारण देशव्यापी आन्दोलनरत रहेका नर्सहरूको आन्दोलनमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले ऐक्यबद्धता जनाएका छन् । शनिबार एक विज्ञप्ती जारी गर्दै नेविसंघले निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत नर्सहरू अझै पनि न्यून पारिश्रमिक, जोखिम भत्ता, ओभरटाइम सुविधा र अन्य पेशागत अधिकारहरूबाट वञ्चित हुनु परेको बताएको छ ।‘देशभरका नर्सहरू…

Logo