काठमाडौं । हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छन् । शान्ति सुरक्षाको जिम्मा सरकारले लिने भन्दै कार्कीले होटेल व्यस्वस्थापनसँग आग्रह गरेकी हुन् । हायात होटेलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनापछि प्रधानमन्त्री कार्कीले चासो व्यक्त गरेको उनले सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात…