जेनजी युनाईटेड परिवर्तनले भन्यो- देश शोकमा डुबेको छ, भाइटीकामा एक भएर खबरदारी गरौं

काठमाडौं । जेन–जीको बलिदानबाट बनेको सरकार शहीद र घाइतेप्रति जिम्मेवार नभएको भन्दै ‘जेन–जी युनाईटेड परिवर्तन’ले एकजुट भएर संघर्षमा उत्रन आह्वान गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गरी शहीदहरूको सम्झनामा माइतिघरमा ‘भाइटीका’को दिन सामुहिक रुपमा सरकारलाई खबरदारी गर्ने जानकारी गरेको छ । शहीद परिवार कमल सुवेदीले नेपालीहरुका महान चाड दसैं तथा तिहारका पूर्वसन्ध्यामा देश…

Logo