चिसोमा जाजरकोट भूकम्प पीडितको सहारा बन्दै एमाले, बनायो ५०० बढी अस्थायी आवास

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ को रामीडाँडा केन्द्रबिन्दु पारेर ६‍‍.४ म्याग्निच्यूडको भूकम्प गएको आज एक महिना पुगेको छ। यो भूकम्पमा परेर जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५३ जना गरी १ सय ५४ जनाको मृत्यु भयो । घाइतेहरूमध्ये ९ जनाको अहिले पनि उपचार भइरहेको छ। चिसो बढेसँगै भूकम्प प्रभावितहरूको दैनिकी अझ कष्टकर बनिरहेको छ। …

Logo