युवा संघले भन्याे- संगठनलाई बदनाम गर्न भ्रामक भिडियो फैलाइयो

राष्ट्रिय युवा संघले सामाजिक सञ्जालमा भाइरल भिडियोप्रति ध्यानाकर्ष भएको जनाउँदै आफूहरुलाई बद्नाम गर्न भ्रामक सूचना फैलाएको प्रतिक्रिया दिएको छ । मंसिर ७ गते संघले आयोजना गर्न लागेको युवा-विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको आज संघका अध्यक्ष क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  युवा संघको नाम लिएर व्यवसायी दुर्गा…

Logo