भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुँदैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय यादवले भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुन नसक्ने बताएका छन् । भ्रष्टाचारविरुद्ध अभियानको २७औं वार्षिकोत्सव तथा अभियन्ता भरत जङ्गमको ७७औं जन्मोत्सव अवसरमा आयोजित सम्मान समारोह तथा युगपुरुष महाकाव्य सार्वजनिकीकरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । देशबाट गरिबी, बेरोजगारी र पछौटेपन हटाउन जरुरी रहेको भन्दै यादवले शिक्षाको माध्यमबाट जीवनको मूल्य पहिचान गराएर…

Logo