एमाले अध्यक्ष ओली बैतडी जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यपहाडी लोकमार्ग पदयात्राको उद्धाटन गर्न आज कैलाली जाने भएका छन्। एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ। अध्यक्ष ओली त्यसको उद्घाटन गर्न दिउँसो धनगढी हुँदै बैतडी जाने छन्। उनीसँगै उपाध्यक्षहरु ईश्वर पोखरेल र विष्णु पौडेल सहितका नेताहरू पनि बैतडी जाने भएका छन्। एमालेका केन्द्रीय सचिव तथा…

Logo