रवि लामिछानेकाे प्रश्न- एनसेलकाे शेयर बिक्रीमा कुन नेताले कति पैसा खाए छानबिन गरौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबारमा नेताहरूले पैसा खाएको आशंका गरेका छन् । स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल भएको  दाबी गरेका सभापति लामिछानेले टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन दलका कुन नेताले कति रकम खाए भन्दै प्रश्न…

Logo