रवि लामिछाने जनताको घरदैलोमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनताको घरदैलोमा पुगेका छन् ।  गत वर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ -आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् ।   सो क्रममा एक वर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि…

Logo