एमाले कोशी प्रदेश अधिवेशन जारी, नेतृत्वमा दुई जनाको प्रतिस्पर्धा

नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज शनिबार पनि जारी छ। शुक्रबार सुरु भएको अधिवेशनमा आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ। अधिवेशनमा हिजो विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो। राजनीतिक र सांगठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए। एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।…

Logo