एमाले बागमती अधिवेशन: आज मतदान

नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत भावी नेतृत्वका लागि आज मतदान हुँदैछ। अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि आज दुई जनाका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रिय कार्यालय च्यासलमा हुनेछ। अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर…

Logo