नेकपा एसले मेची-महाकाली यात्रा जागरण अभियान गर्ने

एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान गर्ने भएको छ।  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने बताएको छ । अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ । आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने…

Logo