विद्यालय शिक्षा विधेयक २०८० सदनमा पेश

विद्यालय शिक्षा विधेयक २०८० संसदमा प्रस्तुत भएको छ । शिक्षामन्त्री अशोककुमार राईले आजको संसद बैठकमा विधेयक पेस गरेका हुन् ।  त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुख देवराज घिमिरेले सो विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।  बैठकमा सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै…

Logo