नेम्वाङले ओलीलाई भनेका थिए- ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दिवंगत नेता सुवास नेम्वाङसँगको सम्झना गर्दै आठ वर्षअघिको कठिन बेलाको दृश्य आफ्नो आँखा अगाडि आएको बताएका छन्। नेम्वाङको दाहसंस्कारबाट फर्केपछि उनले स्मृतिका पाना पल्टाएको भन्दै संविधान जारी भएपछि नाकाबन्दी भएको र नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको उल्लेख गरेका हुन्।  यस्तो छ ओलीको पाेस्टः प्रिय साथी सुवास…

Logo