आफूखुशी गैरहाजिर भएका २० प्रहरीलाई तत्काल हाँजिर हुन प्रधान कार्यालयको ७ दिने अल्टिमेटम

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गरी केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर भएको जनाएको छ । आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचनामार्फत आग्रह गरेको छ । उनीहरूको खोजतलास गर्दा गराउँदा तथा…

Logo