बुटवल । रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीको गोली चल्दा एक जना घाइते भएका छन् भने तीन जनालाई पक्राउ गरिएको छ । रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादवको खुट्टामा गोली लागेको छ । उनको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनापछि मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरू…