१२ बर्षदेखी अलपत्र घुमाउने पुल निर्माण तत्काल अघि बढाउन निर्देशन

दमौली। विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो । संशोधित डिजाइन स्वीकृत भइसकेपछि तेस्रो पक्षबाट समेत जाँच गरिएको आधारमा अब निर्माण प्रक्रिया अघि बढाउन भनिएको हो । विसं २०७०…

Logo