फोन विवादले लियो ज्यान: पाटनमा दाजुभाइको हत्या, दुईजना पक्राउ

ललितपुर। ललितपुरको पाटनमा सामान्य फोन विवादले भयावह रूप लिँदा दुई दाजुभाइको ज्यान गएको छ। बुधबार साँझ सुरु भएको सामान्य भनाभन अन्ततः चक्कु प्रहारसम्म पुगेको हो। अपरिचित व्यक्तिबीच फोनमा भएको विवादपछि एक पक्षले भेट्न बोलाएपछि इमाडोलबाट पाटन पुगेका ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। आक्रमण गर्ने…

Logo