भेपमार्फत सुन तस्करी प्रकरण: महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । विद्युतीय चुरोट (भेप) को आवरणमा सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार दायर गरेको मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसाको बिगो दाबी गरिएको छ । आरोपितमध्ये चार विदेशी नागरिक, एक कम्पनी र…

Logo