डेरावालको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले डेरामा बस्ने व्यक्तिहरूको विवरण संकलन गरी सुरक्षित रूपमा राख्न घरधनीलाई अनुरोध गरेको छ । परिसरका प्रवक्ता तथा एसपी पवन कुमार भट्टराईका अनुसार अपराध रोकथाम र घटना भएमा व्यक्तिको पहिचान सहज बनाउन यस्तो अनुरोध गरिएको हो । उनका अनुसार एउटै घरमा वर्षौँदेखि डेरामा बसेका व्यक्तिबारे जानकारी नहुँदा अनुसन्धानमा समस्या हुने गरेको…

Logo