गरगहना चोरेको आरोपमा एक जना पक्राउ

चाँदीका गरहरना चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । सर्लाहीकाे ब्रहम्पुरी गाउँपालिका–३ भेल्ही चोकस्थित सोही गाउँपालिका–२ बस्ने रामचन्द्र साह सोनारको सुनचाँदी पसलबाट चाँदीका विभिन्न ९ थान गरगहना चोरी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–२ बस्ने १९ वर्षीय राजबाबु चन्द्रवंशीलाई प्रहरीले पक्राउ गरेको हो । चन्द्रवंशीले चाँदीका गरगहना चोरी गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर…

Logo