लागुऔषधसहित ६ जना पक्राउ

विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । झापाकाे मेचीनगर नगरपालिका- ७ पालिया पुलस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका–८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले २४ वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई  २ ग्राम  अवैध…

Logo