मतदानको क्रममा रौतहटमा दुई स्थानमा गोली चल्यो, मतदान स्थगित

मतदानाका क्रममा रौतहटका दुई स्थानमा गोली चल्दा मतदान स्थगित भएकाे छ ।  जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको हाे । गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ । गोली…

Logo