दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।  बबई गाउँपालिका १ क्यूरेनी बस्ने  ४० वर्षीय श्रीमान लालबहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ वर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए । श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा शुक्रबार बिहान ३ बजे तिर हथौडा…

Logo