भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरमा रहेका अस्पतालहरुका क्यान्टिनहरुको अनुगमन गरिएको छ । अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको संयोजक गोराले आरोप लगाए । अनुगमनमा भक्तपुर अस्पतालमा रहेको सदाबहार चमेना गृहमा फ्रिजमा विग्रेको कुखुरा र रागोको मासु राखेकोले नष्ट गराउन लगाइयो । साथै पाकेको र काचो खाद्य बस्तुहरु छुट्टाछुट्टै राख्न…