डोल्पामा अवैध जडीबुटीसहित चार जना पक्राउ

डोल्पा। डोल्पामा अवैध रूपमा संकलन गरिएको जडीबुटीसहित चार जनालाई पक्राउ गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट क्षेत्रमा गरिएको कारबाहीमा उनीहरू समातिएका हुन् । नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त टोलीले बिहान करिब ३ः३० बजे छापा मार्दा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई वटा ट्याक्टर बरामद गरेको छ । पक्राउ पर्नेमा डोल्पाका नरेश बुढा र…

Logo