रामेछापको सुनापतिमा सञ्चालित नि:शुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट २७० जना लाभान्वित

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा आयोजना गरिएको एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा २७० जना स्थानीयले सेवा लिएका छन् । वाग्मती प्रदेश अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र सुनापति गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित उक्त शिविरमा दुर्गम क्षेत्रका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । बिहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालन भएको शिविरमा चिकित्सकहरूले…

Logo