भारत। भारतको हैदराबादमा पछिल्ला महिनाहरूमा भएका डकैती घटनामा संलग्न रहेको आरोपमा नेपाली नागरिकहरूको एक समूह पक्राउ परेको छ। स्थानीय प्रहरीका अनुसार योजनाबद्ध रूपमा सञ्चालन गरिएको डकैतीमा संलग्न रहेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। हैदराबाद मेलका अनुसार पक्राउ पर्नेहरूमा रमेश बहादुर चन्द, जनक कुमार, विक्रम शाही, ललितबहादुर चन्द, मदन खत्री र सुशील बोहरा रहेका छन्। उनीहरू…