काठमाडौं। इरानको कोम सहरमा नयाँ सर्वोच्च नेता चयनका लागि बोलाइएको बैठक आसपास हवाई आक्रमण भएको दाबी गरिएको छ। विभिन्न इरानी स्रोतहरूले “विशेषज्ञहरूको सभा” बस्ने क्रममा हमला भएको उल्लेख गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बैठकमा सहभागी केही सदस्य घाइते भएका छन्। तर हताहतीको आधिकारिक विवरण सार्वजनिक भएको छैन। आक्रमणबारे इरान र आक्रमणको आरोप लागेका पक्षबाट स्पष्ट…