काठमाडौं । पर्सा प्रहरीले वीरगञ्जबाट ९ सुतली बम र च्वाँचेको टाउकोसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरू चुनावको बेला हिंसा र धार्मिक सदभाव भड्काउने उद्देश्यले हिँडिरहेका थिए। उनीहरूले सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका थिए। सुरक्षा स्रोतका अनुसार, “उनीहरूले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने योजना बनाएका रहेछन्। प्रहरीको सक्रियताले…