काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या भएको घटनामा प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । फागुन ६ गते राति पशुपति–१५ स्थित शिवालय मन्दिरको उत्तरतर्फ रहेको दोस्रो मन्दिरभित्र सङ्खुवासभाका २५ वर्षीय सन्तोष गिरी मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्दै…