लुम्बिनी। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् । लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबै निकायको जिम्मेवारी भएको उल्लेख गर्दै आवश्यक समन्वयका साथ अघि बढ्न निर्देशन दिएकी बैठकपछि प्रदेश…