रौतहटमा कर्फ्यू कायमै, सेना परिचालन संगै सुरक्षामा कडाइ

काठमाडौँ । रौतहटको गौर क्षेत्रमा उत्पन्न तनावपछि प्रशासनले कर्फ्यू जारी राखेको छ । फागुन ७ गतेदेखि बिग्रिएको अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ । दुई समुदायबीचको सामान्य विवाद केही दिनमै साम्प्रदायिक झडपमा परिणत भएपछि तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना भएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको हो । आइतबार बिहान…

Logo