प्रशासन बाजुराको आग्रहपछि घरेलु २६ थान हातहतियार बुझाइए

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि २६ थान हातहतियार तथा खरखजनाहरु प्रशासनलाई स्थानीयले बुझाएका छन् ।आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिइएको थियो । स्थानीयले हालसम्म २६ थान हातहतियार बुझाएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । तोकिएको समयभित्र…

Logo