काठमाडौं । पिपुल फ्रष्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटनाप्रति आपत्ति जनाएको छ । पिपुल फष्र्ट पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन अवधिमा उम्मेदवारमाथि भएको यस्तो घटना दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको ठहर गरेका छन् । निर्वाचनको निष्पक्षता,…