काठमाडौं । कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ । तर पछिल्लो समय अस्वस्थकर जीवनशैली र खानपानका कारण नेपालमा कलेजोको रोग बढ्दो क्रममा रहेको…